२५ भदौ २०८३, बिहिबार

Author: बिक्रम सुनार

अझै अब्बल बन्दै मुक्तिनाथ: शाइन रेसुङ्गाको लोभलाग्दो प्रगति, यस्तो देखियो विकास बैंकहरुबीच प्रतिस्पर्धा (तथ्याङ्कसहित)

काठमाडौं । सूचीकृत आठ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । बैंकहरुको वित्तीय विवरण अनुसार चालु आवको ६ महिनामा २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेका छन् । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा