२५ भदौ २०८३, बिहिबार

Author: बिक्रम सुनार

महासंघको चुनावमा तात्यो माहोल: तीन प्यानल भिड्ने पक्का, ज्योत्सनाको अन्तरघात

काठमाडौं । देशभरका उद्योगी ब्यापारीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको चुनावी माहोल बल्ल तात्न थालेको छ । अघिल्ला निर्वाचनहरुमा महिनौं अघिदेखि देशदौडाह र पार्टी भोज हुने भए पनि यस वर्ष उमेदवारी दिने मिति आउँदासम्म खास्सै चर्चा चुलिएको थिएन । यो साल सिंगो अर्थतन्त्र सुस्ततामा गएका कारण सामान्य