काठमाडौँ । नेपालबाट निकासी हुने खाने तेल (पाम, भटमास र सूर्यमुखी) निर्यात को झन् झन् खस्किँदो छ । पछिल्लो समय यसको निर्यात निरन्तर घटिरहेको छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा रहेको प्रशोधित खाने तेलको निर्यात निराशाजनक छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा रहेको पाम, भटमास र सूर्यमुखी