१७ कार्तिक २०८३, मंगलबार

Author: बिक्रम सुनार

राष्ट्र बैंकद्वारा बाढि प्रभावित व्यावसायीलाई राहात, साँवा व्याज बुझाउने समय पुषसम्म थप

काठमाडाैँ । नेपाल राष्ट्र कैंकले रसुवाकाे भाेटेकाेसी तथा बुढिगण्डकी बाढि प्रभावित कर्जा लिएका व्यावसायीलाई बैंककाे साँवा वा व्याज भुक्तानकाे अवधि ३ महिना थप गरेकाे छ । राष्ट्र बैंकले मंगलबार राति एक विज्ञेप्ती जारी गर्दै बाढि प्रभावित व्यावसायीलाई केही समय थप गरेर राहात घाेषणा गरेकाे हाे । राष्ट्र बैंकले इजाजत प्राप्त