२४ भदौ २०८३, बुधबार

Author: बिक्रम सुनार

आवास कर्जा लिँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन बैंकले कति लिन्छन् ब्याज !

काठमाडौं । अहिले बैंकहरुमा तरलताको संकट बढेको छ । बैंकहरुले १ वर्षदेखी मन खोलेर कर्जा दिइरहेका छैनन् । तरलताका संकटले बैंकहरुले निक्षेपको ब्याज बढाएका छन् । यस्तो अवस्थामा बैंकले दिने हरेक क्षेत्रमा कर्जाको ब्याज बढ्ने निश्चित छ । हरेक मानिसको स्वभाविक आफ्नै घर होस् भन्ने चाहाना हुन्छ । मानिसमा हुने