२० भदौ २०८३, शनिबार

Author: विष्णु तारुके

बीमा समितिमा धमाधम नयाँ बीमा कम्पनी दर्ता हुँदै, अझै दर्जन बीमा कम्पनी खुल्ने तयारी

काठमाडौं । अहिले नेपाली बीमा बजारमा १९ ओटा जिवन बीमा कम्पनी र २० ओटा निर्जिवन बीमा कम्पनी संचालनमा रहेको छ । ४ वर्षअघि अर्थमन्त्री कृष्णबहादुर महरा भएको बेलामा ९ ओटा जिवन बीमा कम्पनी र ३ ओटा निर्जिवन बीमा कम्पनीलाई लाइसेन्स दिइएको थियो । त्यसको ४ वर्षपछि फेरी नयाँ बीमा कम्पनीको