काठमाडौँ । बुधवार काठमाडौँको बालुवाटारस्थित गरिमा विकास बैंकको नयाँ ‘हेडक्वार्टर’ उद्घाटनका क्रममा अनौठो दृश्य देखियो । बैंक व्यवस्थापनले निक्कै तयारी र उत्साहको साथ आयोजना गरेका कार्यक्रममा तोकिएको समयभन्दा केही मिनेटमात्र ढिला पुगे गभर्नर डा. विश्वनाथ पौडेल । कार्यक्रमको प्रमुख अतिथि बनेर पुगेका राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल सुरुमा निकै उत्साहित