काठमाडौं । आज आइतबार १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४२ पिसीआर विधिबाट र ५६१ जनामा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर २६ हजार १ सय ७९ जना आईसोलेसनमा रहेका छन । त्यसैगरी