२० भदौ २०८३, शनिबार

Author: विष्णु तारुके

पाँच लाख घरधुरीमा पुग्यो वल्र्डलिंकको इन्टरनेट, एक तिहाइ ग्राहकको रोजाइ !

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सको घरधूरी ग्राहक संख्या ५ लाख पुगेको छ । तीव्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको कम्पनीले जनाएको छ । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको