२० भदौ २०८३, शनिबार

Author: विष्णु तारुके

एमालेबाट टुङ्गो लाग्यो ८ मन्त्री, को को हुने भए ? 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा एमालेबाट ८ मन्त्री टुङ्गो लागेको हो ।  एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई, भौतिक पूर्वाधार मन्त्रीमा देवेन्द्र दाहाल, शिक्षा मन्त्री विद्या भट्टराईलाई बनाउन लागिएको हो ।  त्यस्तै एमालेबाट दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाइन लागेको स्रोतले