विष्णु तारुके « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

Author: विष्णु तारुके

५ जीवन बीमा कम्पनीले प्रिमियममा आईपीओ ल्याउन नपाउने ! कानुनले दिए पनि ढुङ्गानाले रोके, हमालले के गर्लान् ? 

काठमाडौँ । के एकै पटक खुलेका एउटै प्रकृतिको व्यवसाय गर्दै आएका बीमा कम्पनीहरूलाई फरक–फरक नीति लागु होला ? आजभन्दा ५ वर्ष अघि सरकारले एकै पटक ३ निर्जीवन र ९ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । १२ बीमा कम्पनीमध्ये ७ ओटा कम्पनीले आइपिओ ल्याइसकेका छन् । अझै ५ ओटा जीवन