विष्णु तारुके « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

Author: विष्णु तारुके

भेटायो एप : ‘जे खोज्नु हुन्छ, त्यै भेट्नु हुन्छ’

काठमाडौं । पोखराकी २५ वर्षिय अन्शु शाक्य बिगत पाँच वर्ष देखि काठमाडौमा बस्दै आएकी छन् । सात महिनादेखि उनी भेटायोमा आबद्ध रहेर सेवा पुर्याइरहेकी छिन् । उनी भेटायोको सन्चालक हुन् । भेटायो नामक एपबाट व्यावसााहिक तथा घरायसी काममा प्रयोग हुनेदेखि लिएर श्रीङगारलागि आवश्यक मेकअप, पार्लरको सेवा समेत उपलब्ध गराएकी छिन्