विष्णु तारुके « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: विष्णु तारुके

चन्द्र ढकाल: माओवादी मन्त्री रिझाउन जसले आईएमई बनाए उसैलाई विर्षिए

काठमाडौं । आजभन्दा २२ वर्षअघि स्थापित आईएमईले आइतबार भव्यरुपमा वार्षिक उत्सव बनायो । चन्द्र ढकाल जसले एउटा सानो कोठाबाट सुरु गरेको आइएमई अहिले रेमिट्यान्स भनकै आइएमई बनेको छ । वार्षिक १ खर्वभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी आइएमईले आइतबार देशको अर्थमन्त्रीदेखी मुख्यसचिवसम्मलाई बोलाएर साँढे २ घण्टा आफ्नो बारेमा बोल्न लगाए ।