विष्णु तारुके « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: विष्णु तारुके

बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुबिधा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको एइक् मेसिनहरुमा प्रयोग गरी ग्राहक महानुभावहरुले भुक्तानी गर्न सकिने सुबिधामा