काठमाडौं । सांसद पद पुनर्बहालीको माग गदै पुर्वमाओवादीको ४ नेताले सर्वोच्चमा रिट दायर गरेका छन । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गराएका हुन । पुर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा