काठमाडाैं । लामाे समयकाे विवादपछि एमाले पार्टीभित्रकाेे अान्तरिक विवाद साम्य हुने भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालविच देखिएकाे विवाद अन्तत: समाधान भएकाे छ । शनिबार कार्यदलमा सबै कुरा टुङ्गिएकाे नेताहरूले बताएका छन् । एमाले फुट हुनबाट जाेगिएकाे छ । दुई नेताहरूविच सहमती गराउन