बजाज शोरुम स्प्राइट प्रोमो क्याम्पेनका दुई जना विजेतालाई १२५ सि.सि. मोटरसाइकल « Arthapath.com
२३ असार २०८२, सोमबार

बजाज शोरुम स्प्राइट प्रोमो क्याम्पेनका दुई जना विजेतालाई १२५ सि.सि. मोटरसाइकल



काठमाडौं । बजाज शोरुम स्प्राइट प्रोमो क्याम्पेनका दुई जना विजेतालाई १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरेका छन् । बजाज शोरुम टेकु र विराटनगर स्प्राइट प्रोमो क्याम्पेनका विजेतालाई हस्तान्तरण गरेका हुन् ।

बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाललाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरेका छन् । बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बजाज शोरुम बिराट नगरमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता मुकेश सिंहलाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल बोट्लर्स नेपालका रिजनल सेल्स म्यानेजर नबिन चौधरीले हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्