बजाज पाँचको पन्च जित्ने मौका २–३ चोटी हैन ५ चोटी « Arthapath.com
२३ असार २०८२, सोमबार

बजाज पाँचको पन्च जित्ने मौका २–३ चोटी हैन ५ चोटी



काठमाडौ । हंसराज हुलास चन्द एण्ड कम्पनी, बजाज अटो, नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक कम्पनी हो । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिँदैछ ।

  • बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा १ हजार रुपैयाँको छुट पाउनका लागि योग्य भईनेछ ।
  • यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ ।
  • त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने १ लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ ।
  • यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिनेछ ।
  • साथै बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्नेछ ।

यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” भनेर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्