नीति तथा कार्यक्रमः विद्युतीय खरिद प्रणालीलाई प्राथमिकतामा « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

नीति तथा कार्यक्रमः विद्युतीय खरिद प्रणालीलाई प्राथमिकतामा



काठमाडौं । सरकारले आगामी विद्युतीय खरिद प्रणालीलाई प्राथमिकतामा राख्ने बताएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिकतामा दिने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने र सरकारी काममा सार्वजनिक खरिद प्रक्रियालाई थप कडाई गर्ने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्