विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट

काठमाडौं । सरकारले विद्युतीय गाडी, पाट्स लगायतका उपकरण आयात गरी गाडी एसेम्बर गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने निर्णय गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।