नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ? « Arthapath.com
३० चैत्र २०७८, बुधबार

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?



काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागूह हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

यता बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ८.०३ र १२.०३ प्रतिशतसम्म ब्यादर तोकेको छ । बैंकको आधार दर ६.९२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्