नबिल बैंकले सार्वजनिक गर्यो भोलिदेखि लागू हुने नयाँ ब्याजदर, कुनमा कति ? « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

नबिल बैंकले सार्वजनिक गर्यो भोलिदेखि लागू हुने नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । नबिल बैंकले ब्याजदर बढाएको छ । बैंकले भोलिदेखि अर्थात असोज १ गतदेखि लागू हुनेगरि विभिन्न खातामा ब्याजदर बढाएको हो ।

शुक्रबार बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १३.१३ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

यस्तो नबिल बैंकको नयाँ ब्याजदर


प्रतिक्रिया दिनुहोस्