निफ्राले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले सेयरधनीहरुलाई बोनस सेयर नदिने भएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ४.२१०५ प्रतिशत मात्र नगद लाभांश दिनएको हो ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
