ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का « Arthapath.com
२४ असार २०८२, मंगलबार

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ ।

यी दुवै बैंकबीच मर्जर कार्य सम्पन्न भई पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । आजैदेखि नै यी दुवै बैंकको सेयर कारोबार रोक्का हुने भएको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्वन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम सेयर कारोबार रोक्का राखिएको हो ।


प्रतिक्रिया दिनुहोस्