यस्तो छ नबिल बैंकको ३८औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
२२ असार २०८२, आईतबार

यस्तो छ नबिल बैंकको ३८औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । नबिल बैंकले साधारण सभाको माइन्युट नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा पेश गरेको छ ।

कम्पनीले गत पुस २९ गते शुक्रबार सम्पन्न ३८औं वार्षिक साधारण सभाको माइन्युट पेश गरेको हो । सो सभाले १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

यस्तो नबिल बैंकको साधारण सभाको माइन्युट


प्रतिक्रिया दिनुहोस्