एनआइसी एशिया बैंकको ७ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता कति ?

काठमाडौं । एनआइसी एशिया बैंकले संस्थापक सेयर लिलामीमा बिक्रीमा ल्याएको छ । कम्पनीको ७ लाख १५ हजार ९५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले बैशाख १५ गतेसम्म बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा आव