एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त

काठमाडौं । एभरेष्ट बैंककाे संचालकमा किरण कृष्ण श्रेष्ठलार्ई नियुक्त गरेको छ ।
कम्पनीको बैशाख ८ गते बसेको संचालक समितिको बैडकले संस्थापक समूह तर्फबाट श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थापक समूह तर्फका संचालक अरुणमान शेरचनले राजीनामा दिए पश्चात उक्त स्थानमा श्रेष्ठलाई चयन गरेको हो ।