एनआइसी एशिया बैंकको एक शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको तौलिहवा शाखा स्थानान्तरण भएको छ ।
बैंकको कपिलबस्तु नगरपालिका पुरानो हाटबजार तौलिहवा कपिलबस्तुमा संचालक नरहेको उक्त शाखा बैशाख २४ गतेदेखि साबिकको स्थानबाट ठिक अगाडि (करिब ५० मिटर दक्षिण तर्फ) स्थानान्तरण भएको हो ।