लक्ष्मी सनराइज बैंकले पुष २६ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले वाषिएक साधारण सभा पुष २६ गतेका लागि बोालाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पातिर गर्नेछ ।
सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट २ र सर्वासाधारण समूहबाट पनि २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ ।
बैंकले साधारण सभासाधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुष १९ गते बुक