कुमारी बैंकले माघ २८ गते बोलायो साधारण सभा « Arthapath.com
११ असार २०८२, बुधबार

कुमारी बैंकले माघ २८ गते बोलायो साधारण सभा



काठमाडौँ । कुमारी बैंकले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गर्ने भएको


प्रतिक्रिया दिनुहोस्