माछापुच्छ्रे बैंकको लेखापरीक्षण समिति पुनर्गठन « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

माछापुच्छ्रे बैंकको लेखापरीक्षण समिति पुनर्गठन



काठमाडौं । माछापुच्छ्रे बैंकले लेखापरीक्षण समिति पुनर्गठन गरेको छ । बैंकको मंसिर २५ गते मंगलबार बसेको संचालक समितिको बैठकले समिति पुनर्गठन गरेको हो ।

समितिको संयोजकमा संचालक मुकुन्द महत, पेशल राज पोखरेल र आन्तरिक लेखापरीक्षण विभाग प्रमुखलाई सदस्य सचिव रहने गरि पुनर्गठन भएको छ ।


प्रतिक्रिया दिनुहोस्