प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका



काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि खरिद गर्न मिल्ने गरि बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम भाउ प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि आजैका मिमितले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्