राष्ट्र बैंकमा एकै पटक १६ जना हाकिमको सरुवा (को कहाँ पुगे हेर्नुहोस लिष्ट) « Arthapath.com
९ माघ २०७६, बिहीबार

राष्ट्र बैंकमा एकै पटक १६ जना हाकिमको सरुवा (को कहाँ पुगे हेर्नुहोस लिष्ट)



काठमाडौं । नेपाल राष्ट्र बैंकमा हिजो एकै पटक १६ जना निर्देशकहरुको सुरुवा तथा पद स्थापना भएको छ ।
नयाँ गभर्नरको नियुक्तीको मुखैमा कर्मचारी सुरुवालाई अर्थपुर्ण रुपमा हेरिएको छ । राष्ट्र बैंकमा एकैपटक १६ जना कर्मचारीको सुरुवा तथा पदस्थापना भएको विरलै घट्ना छ ।
को कहाँ पुगे हेर्नुहोस लिष्ट


प्रतिक्रिया दिनुहोस्