बिदेशी डलरको भाउ बढ्यो, कुन देशको कति ? « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

बिदेशी डलरको भाउ बढ्यो, कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी निनिमय दर बढाएको छ । बुधबार १ डलरको भाउ ३ रुपैयाँले बढाएर ११७ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार १ डलर बराबर १ सय १७ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिनको विनिमय दरअनुसार १ सय १६ रुपैयाँ ६६ पैसा थियो ।


प्रतिक्रिया दिनुहोस्