प्रभु बैंकको आज ३८ शाखा खुल्यो, कुन प्रदेशका कति शाखा खुल्ला « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

प्रभु बैंकको आज ३८ शाखा खुल्यो, कुन प्रदेशका कति शाखा खुल्ला



ठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आज ३८ ओटा शाखा खुल्ला गरेको छ । हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये सातै प्रदेशमा पर्ने गरि ३८ ओटा शाखालाई १० बजेदेखि नै नै खुल्ला गरेको हो ।

बैंकले प्रदेश नम्बर १ का ४, प्रदेश नम्बर २ का ६, बागमती प्रदेशका १४ ठाउँको शाखा खुल्ला  गरेको छ । यस्तै, गण्डकी प्रदेशका ३, प्रदेश नम्बर ५ का ६, कर्णाली पद्रेशका २ र सुदुर पश्चिम प्रदेशको २ शाखा खुल्ला गरेको छ । लकडाउनमा समयमा पनि आम ग्राहकले यी ठाउँमा गएर बैंकिङ सेवा लिन सक्नेछन् ।

यी हुन् प्रभु बैंकले खुल्ला गरेका शाखा कार्यलयः 


प्रतिक्रिया दिनुहोस्