सिभिल बैंकले मंगलवार देशभरिका यी शाखा खुला गर्ने « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

सिभिल बैंकले मंगलवार देशभरिका यी शाखा खुला गर्ने



civil bank

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । सोमवारको मन्त्रीपरिषदको निर्णयले लकडाउन बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ । यो समयमा अत्याश्यक बार्यालयबाहेक अन्य सबै कार्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ । तर बैंक तथा वित्तीय संस्थाहरुलाई भने आवश्यक सुरक्षा अपनाएर कार्यालय सञ्चादन गर्न आग्रह गरेको छ ।

लकडाउनको समयमा सिभिल बैंकले मंगलावार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने भएको छ ।

सातै प्रदेशका विभिन्न शाखाहरु सुचारु गर्ने बैंकले जानकारी दिएको छ । सिभिल बैंकले मंगलवार देशभरिका करिव ४० शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्