लक्ष्मी बैंकले बुधवार यी शाखा खुला गर्ने (तालिकासहित) « Artha Path
२६ चैत्र २०७६, बुधबार

लक्ष्मी बैंकले बुधवार यी शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा लक्ष्मी बैंकले बुधवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्