सनराईज बैंकले बिहिवार देशभरी यी शाखा सञ्चालन गर्ने(तालिकासहित) « Artha Path
२६ चैत्र २०७६, बुधबार

सनराईज बैंकले बिहिवार देशभरी यी शाखा सञ्चालन गर्ने(तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सनराईज बैंकल बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बिहिवार देशभरिका ४३ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्