माछापुछ्रे बैंकले बिहिवार देशभरी यी शाखा सञ्चालन गर्ने (तालिकासहित) « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

माछापुछ्रे बैंकले बिहिवार देशभरी यी शाखा सञ्चालन गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा माछापुछ्रे बैंकले बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बिहिवार देशभरिका ४८ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्