सांग्रीला बैंकका बिहिवार यी शाखा खुला « Artha Path
२६ चैत्र २०७६, बुधबार

सांग्रीला बैंकका बिहिवार यी शाखा खुला



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सांग्रीला विकास बैंकले बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बिहिवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्