मेगा बैंकका शुक्रवार देशभर कति शाखा खुल्ने ? (तालिकासहित) « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

मेगा बैंकका शुक्रवार देशभर कति शाखा खुल्ने ? (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा मेगा बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ । । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।

10-APR.png


प्रतिक्रिया दिनुहोस्