माछापुछ्रे बैंकले शुक्रवार देशभर ५४ शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

माछापुछ्रे बैंकले शुक्रवार देशभर ५४ शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा माछापुछ्रे बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले शुक्रवार देशभरिका ५४ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्