सेञ्चुरी बैंकले शुक्रवार देशभर कति शाखा खुला गर्ने ?(तालिकासहित) « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

सेञ्चुरी बैंकले शुक्रवार देशभर कति शाखा खुला गर्ने ?(तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सेञ्चुरी्रे बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले शुक्रवार देशभरिका करिव ७० शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्