लक्ष्मी बैंकले शुक्रबार कति शाखा खुला गर्ने? (तालिकासहीत) « Artha Path
२८ चैत्र २०७६, शुक्रबार

लक्ष्मी बैंकले शुक्रबार कति शाखा खुला गर्ने? (तालिकासहीत)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा लक्ष्मी बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ । १० बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्