प्राईम बैंकले शुक्रवार देशभर १०९ शाखा खुला गर्ने ( तालिकासहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा प्राईम कमर्सियल बैंकले शुक्रवार देशभरिका विभिन्न १०९ शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।