२८ चैत्र २०७६, शुक्रबार

सिभिल बैंकले शुक्रवार कति शाखा खुला गर्ने ?



civil bank

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सिभिल बैंकले शुक्रवार देशभरिका अधिकांश शाखाहरु सञ्चालन गर्ने जनाएको छ । शाखाहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोसः

https://www.civilbank.com.np/branches?fbclid=IwAR0j3plpVU0_78nXWfrzY5pwFUJqsHzRTWuALrn2WySxelxd2OFCfuxnUDM


प्रतिक्रिया दिनुहोस्