सिभिल बैंकले शुक्रवार कति शाखा खुला गर्ने ?

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सिभिल बैंकले शुक्रवार देशभरिका अधिकांश शाखाहरु सञ्चालन गर्ने जनाएको छ । शाखाहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोसः