नविल बैंकले शुक्रवार ५० शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

नविल बैंकले शुक्रवार ५० शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा नविल बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्