सिद्धार्थ बैंकद्धारा पाँच लाख १० सहयोग « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

सिद्धार्थ बैंकद्धारा पाँच लाख १० सहयोग



काठमाडौं । सिद्धार्थ बैंकले १७ वटा स्थानीय तहलाई पाँच लाख १० हजार सहयोग गरेको छ । बैंकले विनयी त्रिवेणी, नवलपुर, रामगोपालपुर, महोत्तरी, आमचोक, भोजपुर, गढी, सुनसरी, रोशी, काभ्रे, मर्चवारी, रुपन्देही, गोकुलगंगा, रामेछाप, देवघाट, तनहुँ, मकालु, संखुवासभा, गोलन्जोर, सिन्धुली, आदर्श कोटवाल, बारा, यसोधरा, कपिलवस्तु, माधवनारायण, रौतहट, देवताल, बारा, पुथा उत्तरगंगा, पूर्वी रुकुम, बहुदरमाई, पर्सा र वुढीगंगा, बाजुरा शाखा मार्फत उक्त सहयोग गरेको हो ।

देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको बैंकले जनाएको छ । बैंकले गाउँपालिका तथा नगरपालिका शाखाहरु मार्फत ३० हजार रुपैयाका दरले स्थानीय तहको राहत कोषमा ५ लाख १० हजार रकम सहयोग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्