एनआइसी बैंकले आईतवार १९९ शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एनआइसी बैंकले आईतवार १९९ शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ ।लकडाउनको समयमा एनआइसी एशिया बैंकले आईतवार देशभरिका १ सय ९९ शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्