सेञ्चुरी बैंकले आईतवार कति शाखा खुला गर्ने ? (तालिकासहित) « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

सेञ्चुरी बैंकले आईतवार कति शाखा खुला गर्ने ? (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सेञ्चुरी बैंकले आईतवार देशभरिका विभिन्न शाखाहरु खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्