एनसीसी बैंकले आईतवार देशभरि सबै शाखा खुला गर्ने

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा एनसीसी बैंकले आईतवार देशभरिका सबै शाखाहरु खुला गर्ने जनाएको छ ।